एजेन्सी - हलिउड मोडल तथा रियलिटी स्टार कोको अस्टिन यसअघि पनि पटकपटक उत्तेजक पहिरनमा तस्वीर खिचाएर चर्चामा रहने गरेकी छन् । यसै क्रममा हालसालै कोकोले फेरी पनि रेड ड्रेसमा निकै सेक्सी फोटोसूट गराएकी छन् । कोको यो ड्रेसमा निकै सेक्सी देखिएकी छन् । उनको हाउभाउ पनि निकै कामुकतायुक्त छ । कोको को ट्वीटरमा मात्र दश लाख भन्दा बढी फलोअर्स छन् ।





0 comments:
Speak up your mind
Tell us what you're thinking... !