Headlines News :
>
Home » » अर्जेन्टिनाले जितेमा श्रीमानलाई उधारोमा दिन तयार रोमेरोकी श्रीमती

अर्जेन्टिनाले जितेमा श्रीमानलाई उधारोमा दिन तयार रोमेरोकी श्रीमती

Written By Unknown on Saturday, 12 July 2014 | 23:05

Eliana-Guercio
(एजेन्सी)–
 अर्जेन्टिनाका गोलकिपर सर्गियो रोमेरोकी श्रीमती इलियाना गुर्यसियोले
अर्जेन्टिनाले विश्वकप जितेको खण्डमा आफ्ना श्रीमानलाई अमेरिकी पप गायिका
रिहानालाई एक हप्ताको लागि उधारो दिन तयार भएको बताइन् । आज अर्जेन्टिनाले
फाइनलमा जर्मनीमा भिड्दै छ अमेरिकी पप स्टार रिहानाले आफू रोमेरोको प्रशंसक भएको ट्विटरमार्फत जानकारी
 दिएकी थिइन् । यो ट्विटरको जवाफमा इलियानले रोमेरोलाई उधारो दिने कुरा
बताएकी थिइन् ।रोमेरोको शानदार प्रदर्शनका कारण अर्जेन्टिनाले सेमिफाइनलमा नेदरल्याण्डलाई
 पेनाल्टि सुटआउटमा हराएको थियो । दुई पटक विश्वकप जितेको अर्जेन्टिना यस
पटक २४ वर्षपछि फाइनलमा पुगेको छ ।
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Our Publication : Onlinemp4cinema | Nepal2Malaysia.Com | Nepalibloggertrick.Com
Proudly powered by Blogger
Copyright © 2014. Nepali Top. Com - All Rights Reserved
Template Design by Anish Kumar Published by Aashis Magar