Headlines News :
>
Home » » मतगणना आज बिहानसम्म स्थगित, अध्यक्षमा ओलीको २१२ र नेपालको १६४ मत -

मतगणना आज बिहानसम्म स्थगित, अध्यक्षमा ओलीको २१२ र नेपालको १६४ मत -

Written By Unknown on Sunday, 13 July 2014 | 16:22


पछिल्लो अपडेट अनुसार अध्यक्ष तथा पदाधिकारीमा केपी शर्मा ओली पक्षले अग्रता अग्रता लिएकोछ। अध्यक्षमा ओलीले २१२ मत र माधव नेपालले १६४ मत प्राप्त गरेका छन्।  
काठमाडौं : एमालेको नेतृत्व चयनका लागि भएको मतदानको मतगणना सोमबार बिहानसम्मका लागि स्थगित भएको छ।
अध्यक्ष, उपाध्यक्ष, महासचिव तथा सचिवमा केपी शर्मा ओली पक्षका उम्मेदवारको मत बढी छ। मतगणना काम रंगशालामा धमाधम भइरहेको छ।पहिलो चरणमा अध्यक्ष तथा पदाधिकारीको मतगणनाको काम भइरहेको छ। मतगणनास्थल रंगशाला परिसरमा यतिबेला एमाले कार्यकर्ताको भीड लागेको छ। कडा सुरक्षा घेरामा मतगणना काम भइरहेको छ।
नेपाल समूह
ओली समूह
पद
नाम
मत
नाम
मत
अध्यक्ष
माधव कुमार नेपाल
१६४
केपी शर्मा ओली
२१२
उपाध्यक्ष

युवराज ज्ञवाली
१४२
वामदेब गौतम
१६७
अष्टलक्ष्मी शाक्य
१४३
विद्या भण्डारी
१६६
भीम रावल
१३०
प्रदीप नेपाल
१४७
राजेन्द्र पाण्डे
१३६
किरण गुरुङ
१४८
लालबाबु पण्डित
१२७
धर्मनाथ साह
९६
महासचिव
सुरेन्द्र पाण्डे
१३७
ईश्वर पोखरेल
१५६
उपमहासचिव
रघुजी पन्त
१२८
विष्णु पौडेल
१६५
घनश्याम भुसाल
१४३
शंकर पोखरेल
१५६
सचिव

गोकर्ण विष्ट
१६६
प्रदीप ज्ञवाली
१७२
योगेश भट्टराई
१३५
पृथ्वी सुब्बा गुरुङ
१०८
भीम आचार्य
१३७
विष्णु रिमाल
१५१
बेदुराम भुसाल
१२३
रघुवीर महासेठ
१६३
परशुराम मेघी गुरुङ
१३६
केशवलाल श्रेष्ठ
१३५



Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Our Publication : Onlinemp4cinema | Nepal2Malaysia.Com | Nepalibloggertrick.Com
Proudly powered by Blogger
Copyright © 2014. Nepali Top. Com - All Rights Reserved
Template Design by Anish Kumar Published by Aashis Magar