Headlines News :
>
Home » » विदेशबाट टीभी ल्याउँदा भन्सार नलाग्‍ने

विदेशबाट टीभी ल्याउँदा भन्सार नलाग्‍ने

Written By Unknown on Sunday, 13 July 2014 | 16:13

काठमाडौं : वैदेशिक रोजगारीमा गएका नेपाली नागरिकले ३२ इन्चसम्मको एउटा टेलिभिजन स्वदेश ल्याउँंदा भन्सार तथा अन्य कर तिर्न नपर्ने भएको छ।
अर्थमन्त्री डा.रामशरण महतले आइतबार संसद्मा प्रस्तुत गरेको बजेटमा यो व्यवस्था राखिएको छ। एक वर्षसम्म विदेशमा रहनेले यसरी भन्सार छुटमा टीभी ल्याउन पाउने भएका छन्। विदेशमा दुःख गरेर कमाएको पैशाबाट ल्याएको टीभीमा भन्सार तथा अन्य करलगायतका झन्झट बेहोर्नुपर्ने अवस्था अब अन्त्य भएको छ।

    Share this article :

    0 comments:

    Speak up your mind

    Tell us what you're thinking... !

     
    Our Publication : Onlinemp4cinema | Nepal2Malaysia.Com | Nepalibloggertrick.Com
    Proudly powered by Blogger
    Copyright © 2014. Nepali Top. Com - All Rights Reserved
    Template Design by Anish Kumar Published by Aashis Magar