काठमाडौं, श्रावण १५ ।पश्चिम भारतको महाराष्ट्रस्थित पुणेजिल्लाको अम्बे गाउँको पुणेमा पहिरोमा परी २३ जनाको मृत्यु भएको छ । पहिरोमा ४० घर दबिँदा करिब दुई सय जना पुरिएको आशंका गरिएको छ । सात जनाको जिवितै उद्दार गरिएको छ ।
लगातारको वर्षाका कारण पहिरो जाँदा यो दुर्घटना भएको हो । पहिरो गएको स्थान पुणे जिल्लाको मेलिन गाउँ
जाने बाटोमा पर्ने बताईएको छ । राति मानिसहरु सुतिरहेका समयमा पहाडको एक भाग फेदीमा रहेको गाउँमा खस्दा घरहरु दबेका थिए ।
गाउँमा रहेको एक स्कूलबाहेक सबै यात बगेका छन् यात दबिएको प्रहरीले जनाइएको छ । उद्धार कार्य जारी रहेको छ ।
- See more at: http://imagekhabar.com/samachar/detail/40117/28/.shtml#sthash.CeflgJgf.QXk5jmqx.dpuf


0 comments:
Speak up your mind
Tell us what you're thinking... !