Headlines News :
>
Home » » इद पर्वको विशेषता यस्तो छ

इद पर्वको विशेषता यस्तो छ

Written By Unknown on Tuesday, 29 July 2014 | 03:26

काठमाडौं, श्रावण १३ । विश्वभरका मुस्लिम समुदायले कठिन व्रत बसी एक महिने रमजान पर्व मनाएका छन् । धार्मिक सद्भाव र सन्देश दिने पर्वको रुपमा परिचित इदमा एकापसमा माया र सद्भाव बाँडी शुभकामना आदानप्रदान गर्ने गरिन्छ ।

भएकाहरुले नभएकालाई सहयोग गर्नु यो पर्वको अर्को विशेषता हो । 
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Our Publication : Onlinemp4cinema | Nepal2Malaysia.Com | Nepalibloggertrick.Com
Proudly powered by Blogger
Copyright © 2014. Nepali Top. Com - All Rights Reserved
Template Design by Anish Kumar Published by Aashis Magar