मगुई खोलाले वरपरका पिपरीया, पौहारी र सिधुवा गाउँहरुलाई समेत क्षति पुर्याएको छ । माडीमा बग्ने बाँदरमुढे, चितइ,
बाढीले गाउँमा रहेका सम्पूर्ण घरहरु डुबाएको छ भने केहि घरहरु भत्किएका छन् । एकाबिहानै बस्तीमा खोला बग्दा पुरै बस्ती जलमग्न भएकाले जनजीवन अस्तव्यस्त भएको छ । पुरै माडी क्षेत्रमा सवारी आवागमन अवरुद्ध भएको छ ।
वर्षा हुन नरोकिएको अवस्थामा पुनः अर्को बाढी आए अहिलेको भन्दा ठूलो क्षति हुने भएकाले तत्काल क्षति न्यूनीकरण र निवारणको काम हुनुपर्ने स्थानीयबासीले माग रहेको छ ।
यसैबीच, माडीको अर्को ठूलो नदी रीउ खोलामा आएको बाढीले ननी छेउमै रहेको अमिलिया गाउँ डुबानमा परेको छ भने शालिक बोट र रामप्रसाद बिकको खोर बगाएको स्थानीयबासी भीमबहादुर बिकले जानकारी दिए । - See more at: http://imagekhabar.com/samachar/detail/39615/29/.shtml#sthash.wZzZTLEL.j9iHCQRm.dpuf


0 comments:
Speak up your mind
Tell us what you're thinking... !