९ बर्षको सानो बालकको बिवाह ६२ बर्षे
पाको उमेरको महिला संग भयो भन्दा कति अचम्म लग्छ होला तर यस्ता भएको छ
दक्षिण अफ्रिकाको पुमालांगा स्थित जिम्हुंग्वेमा आयोजित एक कार्यक्रममा |
उमेरले ७ गुणा कान्छो नाती उमेरको फुच्चे बेहुलोसँग चुम्बन गर्नका लागि ६२
वर्षकी बेहुली हेलेनलाइ निकै गारो महशुश हुन्थ्यो |
तर पनि उनहरु एक अर्कासंग बिवाह गर्छन |चाँदी रंगको पहिरनमा चिटिक्क परेका
सानेइ म्यासिलेलाले आफ्नी हजुरआमा उमेरकी बेहुलीलाई चुम्बन गर्छन् अझ रोचक त
के भने यी दुइ बेहुला बेहुलीको त्यो पहिलो विवाह पनि थिएन । उनीहरुले एक
अर्कासँग दोश्रो पटक बिहे गर्दै थिए ।अप्ठेरो लाग्ने त्यो बिहे समारोहमा
बेहुला, बेहुली खुसी थिएनन् तर भव्य विवाह समारोहमा उपस्थित पाहुनाहरु भने
मख्ख थिए । अरु त अरु, हेलेनका ६६ वर्षे दीर्घकालीन लोग्ने साबांगु समेत
रमितेहरुमध्ये एक थिए र उनी पनि निकै खुसी थिए ।
निकै रमाइलो माहोलमा सानेइ र हेनेलबीच गएको वर्ष पनि यस्तै समारोहबीच पहिलो
विवाह भएको थियो । तर एकान्द्रो फर्काउनका लागि यो वर्ष यी दुइबीच
पुनर्विवाह भयो ।विवाहमा केटाको परिवारले १ लाख ६५ हजार रुपैयाँ बराबर रकम
खर्च गर्नुपरेको थियो भने केटीको परिवारले झण्डै ८३ हजार रुपैयाँ जति ।
केटालाई सानो औँठी भएपनि पुग्ने भएकाले केटीतर्फको खर्च कम भएको रहेछ
।बिचार ति सानो बालकको कुन रहर थिएन त्यति बुढी आमासंग बिवाह गर्नलाई |
सानेइका मृत पितृहरुले तत्काल पाको महिलासँग बिहे नगरेमा ग्रह लाग्ने भनेर
सपनामा भनेको आधारमा यसो गरिएको थियो पोहोर साल । अनि अहिले फेरि दोहोराइयो
।


0 comments:
Speak up your mind
Tell us what you're thinking... !