Headlines News :
>
Home » » मलिनाको नक्कल

मलिनाको नक्कल

Written By Unknown on Saturday, 12 July 2014 | 17:58

पूर्व मिस नेपाल मलिना जोशी चलचित्रमा अभिनय गर्न थालेपछि सामाजिक सञ्जालमा समेत सक्रिय छिन्। फेसबुकमार्फत अभिनेता अनुपविक्रम शाहीसँगको प्रेमसम्बन्ध सार्वजनिक गरेर चर्चामा आएकी मलिना आफ्ना अधिकांश गतिविधि फेसबुकमार्फत नै सार्वजनिक गर्न रुचाउँछिन्। गत मलिनाले आफ्नो हेयर स्टाइल परिवर्तन गरिरहेको तस्बिर फेसबुकमार्फत नै सार्वजनिक गरिन्। केश काटिरहेका चारवटा तस्बिर अपलोड गरेपछि मलिनाले क्याप्सनमा लेखिन्— 'केशलाई टुक्रा पारिरहेकी छु।' उक्त तस्बिरमा उनले एउटा आँखा बन्द गरेकी छिन् भने उनका ओठ चुम्बन गर्ने शैलीमा प्रस्तुत भएका छन्। 
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Our Publication : Onlinemp4cinema | Nepal2Malaysia.Com | Nepalibloggertrick.Com
Proudly powered by Blogger
Copyright © 2014. Nepali Top. Com - All Rights Reserved
Template Design by Anish Kumar Published by Aashis Magar