Headlines News :
>
Home » , , , , » विदेश जाने ब्यक्तिका श्रीमती पर-पुरुषसँग, सामाजिक विकृति र बेथिती बढ्यो

विदेश जाने ब्यक्तिका श्रीमती पर-पुरुषसँग, सामाजिक विकृति र बेथिती बढ्यो

Written By Unknown on Tuesday, 15 July 2014 | 23:30

जितेन्द्र भण्डारी । असार-३१, पाँचथर । नेपाल प्रहरीका पूर्वान्चल डिआईजी नवराज शिलवालले श्रीमान् श्रीमती विचको आपसी असमझदारी कारण सामाजिक विकृति र वेथिती वढेको वताउनुभएको छ ।

पूर्वान्चल भ्रमणका क्रममा पाँचथर सदरमुकाम फिदिम आइपुगेका सिलवाले आज पत्रकार सित कुरा गर्दे विदेश गएका अधिकांश श्रीमान्का श्रीमती परपुरुष सँग सम्वन्ध राख्ने र श्रीमानले पठाएको रकम समेत सही सदुपयोग हुन नसकेको बताउनुभयो ।

देशमा भित्रने रेमिट्यान्स सही ठाउँमा सदुपयोग गर्नुपर्नेमा सिलवालले जोड दिनुभयो । उहाँले भन्नुभयो यो समस्या पाँचथर मात्रै होइन् पूर्वान्चलकै समस्या रहेछ, जसका कारण समाजिक विकृति र वेथिति विग्रेको उहाँको भनाई छ । ताप्लेजुङको भ्रमण सकेर सिलवाल पाँचथर आउनुभएको हो ।

Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Our Publication : Onlinemp4cinema | Nepal2Malaysia.Com | Nepalibloggertrick.Com
Proudly powered by Blogger
Copyright © 2014. Nepali Top. Com - All Rights Reserved
Template Design by Anish Kumar Published by Aashis Magar