Headlines News :
>
Home » » युवतीहरुले पेन्टी लगाउन नपाउने देश ? किन हो त हेर्नुस् त

युवतीहरुले पेन्टी लगाउन नपाउने देश ? किन हो त हेर्नुस् त

Written By Unknown on Thursday, 15 January 2015 | 19:56

महिलाहरुले लगाउने विभिन्न प्रकारका पहिरनमाथी रोक लगाईएको सुनिएको छ । महिलाहरुले अन्त:वस्त्र (पेन्टी) लगाउन नपाईने भन्ने कुरा पत्यार गर्न मुस्किल पर्छ । तर विश्वमा यस्ता देशहरुपनि छन जहाँ महिलाहरुलाई अन्डरवियर (अन्त:वस्त्र) लगाउन कानूनत रोक छ । 

कजाकिस्तान, बेलारुस र रुसमा महिलाहरुलाई अन्डरवियर पहिरन नपाउने कानून छ । अर्थात यी देशहरुका महिलाहरुले अन्डरवियर लगाउन पाउदैनन् । यहाँका महिलाहरुलाई विना अन्डरवियरनै बस्नु पर्छ ।

सोभियत रुसबाट अलग भएर बनेका कजाकिस्तान, बेलारुस र रुस तीन देश छन्, यहाँका महिलाहरुले अन्डरवियर लगाउन कानूनीरुपमा रोक लगाईएको छ जसको विरोधमा अहिलेसम्म महिलाहरुले धेरै आन्दोलन पनि गरिसके तर सरकारले उनिहरुको मागको सुनुवाई गरेको छैन ।
यस कानून अन्तर्गत यी देशहरुमा लेसवाला अन्त:वस्त्रको उत्पादन, आयात एवं बिक्रीमा पूर्णरुपमा प्रतिबन्ध लगाईएको छ । यस कानूनको बिरोधमा यहाँका महिलाहरुले पेन्टी अर्थात अन्डरवियर हातमा लिएर बिरोध प्रदर्शन गरे । प्रदर्शनका अवसरमा पुलिसले कजाकिस्तानबाट ३० महिलाहरुलाई पक्राउ समेत ग-यो । महिलाहरुले लामो समय देखी यस कानूनलाई खारेज गर्न माग गरिरहेका छन् तर सरकार उनिहरुको माग मान्न तयार देखिदैन ।
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Our Publication : Onlinemp4cinema | Nepal2Malaysia.Com | Nepalibloggertrick.Com
Proudly powered by Blogger
Copyright © 2014. Nepali Top. Com - All Rights Reserved
Template Design by Anish Kumar Published by Aashis Magar