मृतक गुरुङको मुखबाट रगत निस्किएको, शरीरको तल्लो भागको कपडा फुकालिएको तथा विभिन्न
घटनाको सम्बन्धमा अनुसन्धानका लागि गणेशस्थान–४ का अजित ढकाललाई प्रहरीले नियन्त्रणमा लिएको छ । मृतक गुरुङसँग लामो समयदेखि चिनजान रहेका अजितले उनलाई नुवाकोट घुमाउन ल्याएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको छ ।
पक्राउ परेका ढकालको बा६४प २२३ नम्बरको मोटरसाइकल प्रहरीले घटनास्थल नजिकैबाट नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । http://nepalitop.blogspot.com/


0 comments:
Speak up your mind
Tell us what you're thinking... !