प्रदिप राई/ कार्तिक-१४, क्वालालम्पुर (मलेसिया) ।
हाल प्रेमबहादुरको शव पोस्टमार्टमका लागि सेलाङ्गर हस्पिटलमा राखिएको छ । काठमाडौंस्थित कान्तिपुर म्यानपावरबाट मलेसियाको ‘सेपको एसडीएन बीएचडी’ रावाङ्गमा कार्यरत थिए । उनको शबलाई नेपाल पठाउने प्रकृया भईरहेको कम्पनीले बताएको छ ।
उनी १४ महिना अगाडि मलेसिया आईपुगेका थिए । प्रेमबहादुरको परिवारमा श्रीमती र ४ छोरी छन्


0 comments:
Speak up your mind
Tell us what you're thinking... !