Headlines News :
>
Home » » डाइरेक्टरले प्रियंकालाई भित्रीबस्त्र देखाउन भने पछि फिल्म नै छाडिन्

डाइरेक्टरले प्रियंकालाई भित्रीबस्त्र देखाउन भने पछि फिल्म नै छाडिन्

Written By Unknown on Saturday, 20 September 2014 | 17:41

असोज, काठमाडौं ।
बलिउड अभिनेत्री प्रियंका चोपराले आफुलाई डाइरेक्टरले भित्री बस्त्र देखाउन भनेको कुरा खुलासा गरेकी छिन् ।

एक फिल्म म्यागजिनलाई दिएको अन्तर्वार्तामा प्रियंकाले आफूलाई एक डाइरेक्टरले एक चलचित्रको गीतमा अण्डरवेयर देखाउन भन्दा चकित परेको बताइन् । त्यस्तो प्रस्ताव आएपछि आफूले फिल्म नै छोडेको समेत उनले खुलासा गरेकी छिन् ।


यद्यपी यस्तो भन्ने डाइरेक्टर को थिए भन्ने चाँही प्रियंकाले खुलाएकी छैनन् । प्रियंकाले यस विषयमा ट्वीट गरेपछि उनका फ्यानहरुले निक्कै धेरै प्रश्न सोधेका छन् तर उनले जवाफ दिएकी छैनिन् ।

यस अघि क्या्ट्रिना कैफले पनि आफूले बसेर तलको अन्तरवस्त्र देखाएको भएपनि त्यसको तस्विर नलिन पत्रकारहरुलाई भनेपछि विवादमा परेकी थिइन् ।
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Our Publication : Onlinemp4cinema | Nepal2Malaysia.Com | Nepalibloggertrick.Com
Proudly powered by Blogger
Copyright © 2014. Nepali Top. Com - All Rights Reserved
Template Design by Anish Kumar Published by Aashis Magar