Headlines News :
>
Home » » एक सहवासको १ लाख ६० हजार लिन्थिन् श्वेता बसु

एक सहवासको १ लाख ६० हजार लिन्थिन् श्वेता बसु

Written By Unknown on Friday, 5 September 2014 | 17:20


यौन धन्धामा संलग्न भएको अभियोगमा पक्राउ परेकी बलिउड अभिनेत्री स्वेता बसुले एक पुरुषसँग सुतेको १ लाख भारु अर्थात एक लाख ६० हजार नेपाली लिने गरेको खुलासा भएको छ ।sweta basu 1

पुलिस अनुसन्धानका क्रममा उनले एक पुरुषसँग सुत्नका लागि १ लाख भारु लिने गरेको र जस मध्ये १५ हजार दलाललाई दिने गरेको खुलेको हो ।
आइतबार हेदरावाद बञ्जरा हिल्सस्थित एक होटलमा यौन क्रिडाकै क्रममा स्वेतालाई पुलिसले रंगे हात पक्राउ गरेको थियो । उनलाई अहिले पुनर्स्थापना केन्द्रमा पठाइएको छ ।
उनीसँग एक साउथका चलचित्र निर्देशक समेत पक्राउ परेका छन् । उनको यौन सम्बन्धका लागि डिल गर्ने ब्यक्ति उनी नै रहेको बताइएको छ ।
२३ वर्षीय श्वेताले आफूलाई पैसाको कमी भएपछि यो धन्धामा प्रवेश गरेको बयान दिएकी थिइन् ।

साउथका चलचित्र तथा विभिन्न सिरियलमा अभिनय गरेकी श्वेताले अभिनयका लागि राष्ट्रिय अवार्ड समेत जितेकी थिइन् ।
उनलाई ३ महिना सम्म पुनर्स्थापना केन्द्रमा राख्नु पर्न सक्ने पुलिसले बताएको छ ।
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Our Publication : Onlinemp4cinema | Nepal2Malaysia.Com | Nepalibloggertrick.Com
Proudly powered by Blogger
Copyright © 2014. Nepali Top. Com - All Rights Reserved
Template Design by Anish Kumar Published by Aashis Magar