दशैको शुभकामना भएको र हिन्दुवादी गीत भएको भन्दै अन्जु पन्तले उक्त गीत आउन अस्विकार गरेकी थिइन् ।
चर्चित लोकगायिका घर्तिले गाएको यो
गीत अहिले निकै चर्चित बनेको छ । ४९ सेकेण्ड मात्रै भएको गीतमा सुख र
शान्ति रहोस जीवनमा, ओठमा हाँसो छाओस् भन्दै विजयादशमीको शुभकामना दिइएको छ
।
हिन्दू धर्म छोडेर केही समयदेखि इसाई धर्म मान्न थालेकी अञ्जु पन्तले हिन्दुवादी शब्द भएको भन्दै गीत गाउन मानेकी थिइनन्


0 comments:
Speak up your mind
Tell us what you're thinking... !