Headlines News :
>
Home » » २ किलोमिटरको टेबुल बनाएर विश्व किर्तिमान

२ किलोमिटरको टेबुल बनाएर विश्व किर्तिमान

Written By Unknown on Monday, 25 August 2014 | 01:32

किर्तिमानका लागि मानिसले विभिन्न काम गर्छन् । इटालीमा भने २ किलोमिटर लामो टेबुल बनाएर विश्व किर्तिमान कायम गरिएको छ ।इटालीको लुका सहरमा टेबुलहरु एक आपसमा जोडेर २ किलोमिटरको टेबुल तयार पारेर किर्तिमान कायम गरियो ।२ किलोमिटरको लाइन तयार पार्न २.२ मिटरका ९ सय ९ वटा टेबुल एक आपसमा जोडिएको थियो ।
ज्ाुन २७ मा लुकाको पर्खाल निर्माणको ५ सयौँ वर्षगाँठ मनाउन यस्तो किर्तिमानी कार्यक्रमको आयोजना गरिएकोथियो ।पन्ध्र घण्टाको समय लगाएर ९ सय ९ वटा टेबुल एक आपसमा जोडिएको थियो । २ किलो मिटरको टेबुल बनाएसँगै त्यहाँ भव्य पार्टी समेत भयो ।
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Our Publication : Onlinemp4cinema | Nepal2Malaysia.Com | Nepalibloggertrick.Com
Proudly powered by Blogger
Copyright © 2014. Nepali Top. Com - All Rights Reserved
Template Design by Anish Kumar Published by Aashis Magar