Headlines News :
>
Home » » अर्पणका बाबुआमा भन्छन् 'खुश्बुले हामीलाई घर को न घाटको बनाई'

अर्पणका बाबुआमा भन्छन् 'खुश्बुले हामीलाई घर को न घाटको बनाई'

Written By Unknown on Tuesday, 19 August 2014 | 21:20


काठमाडौं, भदौं ४
दिनेश अधिकारी चरीका प्रेमिका खुश्वु ओलीका पुर्व प्रेमि हुन अर्पण कोइराला । पैसाकै कारण अर्पणसँग सम्बन्ध विग्रेको खुश्वुले बताइसकेकी छन् । तर अपर्णका बाबुरआमा अच्युतराज कोइराला र चम्पा कोइरालाले खुश्वुकै कारण आफूहरु घरको घाटको भएको बताएको समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।
खुश्वु अर्पणसँग मिलेको अवस्थामा फर्पिङको घर राजधानी फाइनान्समा धितो राखेको अर्पणका बाबु अच्युतराज कोइरालाले बताएका छन् । 'अर्पण र खश्वु एक्कासी आएर ५ लाख, १० लाख चाहियो भन्थे, अर्पणको ममी राष्ट्र बैंकको डिजिएम थिइन,' उनले भनेपछि राजधानी फाइनान्सले फ्याट्दै ऋण दिन्थे' कोइरालाले भने 'अहिले त्यो घर लिलामीको अवस्थामा पुगेको छ ।'

कोइराला थप्छन् 'उनीहरु दुबै जनाको सल्लाहले विजुलीबजारको हाम्रो घर बेचेर बालकोट लगे । बालकोटको घर पनि बेच्ने कुरा गरे । हामीले रोक्न खोज्यौं मानेनन् नारायणस्थानमा अर्को घर छ बस्नुपर्छ भनेर आए । हामी नारायणस्थानमा ढुक्कसँग बसिरहेका थियौं लालपुर्जा लिइसकेको होला भनेको त डेरामा बस्ने पो कुरा गर्न थाले । नारायणस्थान आएपछि उनीहरुबीच फाटो आउन थालेछ । अहिले हामी घरको न घाटको अवस्थामा छौं ।'
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Our Publication : Onlinemp4cinema | Nepal2Malaysia.Com | Nepalibloggertrick.Com
Proudly powered by Blogger
Copyright © 2014. Nepali Top. Com - All Rights Reserved
Template Design by Anish Kumar Published by Aashis Magar