Headlines News :
>
Home » » गुडिया जस्तै देखिने लोलिता

गुडिया जस्तै देखिने लोलिता

Written By Unknown on Friday, 22 August 2014 | 03:00

 
युक्रेनको राजधानी किएभमा बस्ने एक परिवारकी युवती लोलिता रिचीलाई देख्ने जो कोही पनि झुक्किन्छन् । उनी नचलेको अवस्थामा लाग्छ उनी गुडिया नै हुन् । तर जव उनी हिँडडुल र बोलचाल गर्छिन् धेरै मानिस छक्क पर्छन् ।
  १६ वर्षकी यी सुन्दरी संसारकै सबैभन्दा सुन्दर युवती बन्ने विज्ञहरु बताउँछन् ।
उनको अनुहार मात्र होइन शरीर पनि कुनै कुँदेर बनाएको खेलौना जस्तो नै छ । हरेक कुरा उनलाई प्रकृतिले पूर्ण दिएको जस्तो लाग्छ ।
 केवल २० इन्चको कम्मर भएकी यी युवतीको बक्षस्थल भने पुष्ट छन् । आँखामा लेन्स लगाउने यी युवतीका आँखा पनि कुनै गुडियाका जस्ता देखिन्छन् ।
 उनका शरीर प्लाष्टिक सर्जरी वा अन्य विधिले यस्तो भएको पनि होइन ।
निक्कै स्फुर्त र बोल्न सिपालु यी स्कुले केटी अहिले केही समयको लागि तुर्कमेनिस्थानमा बसिरहेकी छिन् । मानिसहरुले आफूलाई हेरेर इर्श्या गर्ने गरेको उनी बताउँछिन् ।

उनले १ वर्ष देखि खेलौना जस्तो रुप बनाएकी छिन् र रुसी टेलिभिजन शो भिकै नछुटाइ हेर्छिन् । उनी भन्छिन् - म यस्तो कपडा किन लगाउँछु भने म पर्फेक्ट देखिन चाहन्छु ।
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Our Publication : Onlinemp4cinema | Nepal2Malaysia.Com | Nepalibloggertrick.Com
Proudly powered by Blogger
Copyright © 2014. Nepali Top. Com - All Rights Reserved
Template Design by Anish Kumar Published by Aashis Magar