Headlines News :
>
Home » » सुष्मा कार्कीले भित्री कपडा नै नलगाएपछि…

सुष्मा कार्कीले भित्री कपडा नै नलगाएपछि…

Written By Unknown on Monday, 25 August 2014 | 19:35


र्भखरै टेलिभिजन कार्यक्रम ‘टि टाइम’मा अन्र्तवार्ता दिन उत्ताउलो कपडा लगाएर विवादमा तानिएकी गायिका ज्योति मगरको सन्दर्भ नसकिदै अर्की नायिका सुष्मा कार्की पनि हलिउड नायिकाहरु जसरी नै एक कायक्रममा उपस्थित भईन एक कालो वानपिस पहिरनमा ।
उनी चलचित्रमा खासै विक्न नसकेपनि उनको जवानी भने चलचित्रमा मात्र हैन बाहिर कार्यक्रममा पनि विक्ने गरको कुरा आज एक कार्यक्रममा प्रष्ट भयो । निकै खुसी देखिएकी सुष्मा मण्डलाको कार्यक्रममा आउदा निकै ग्ल्यामर छविमा देखिइन् । सुष्माले आज यसरी खुलेर कपडा पहिरेकी थिइन् कि भित्री बस्त्र समेत नलगाई ।
उनलाई यती धेरै खुल्नुको कारण बुझ्न खोज्दा उनले भनिन् ‘मन लगेर’। आफैले रोजेको हट पहिरन लगाएपनि सुष्माको छातीमा खोपीएको ट्याटु स्पष्ट देखिन्थौ जसलाई उनले कपालले पटक पटक छोपीरहिन् । उनको माथिको कपडा धेरै खुलेको कारण कपालले धेरै सहयोग गर्यो उनको जवानी छोप्नलाई । हुनसक्छ चर्चामा आउन सुष्मा आफुलाई हट देखाउनको लागी यसरी प्रस्तुत भएकी हुन् ।
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Our Publication : Onlinemp4cinema | Nepal2Malaysia.Com | Nepalibloggertrick.Com
Proudly powered by Blogger
Copyright © 2014. Nepali Top. Com - All Rights Reserved
Template Design by Anish Kumar Published by Aashis Magar