Headlines News :
>
Home » » चीनको कारखानमा विष्फोट हुँदा ६५ को मृत्यु

चीनको कारखानमा विष्फोट हुँदा ६५ को मृत्यु

Written By Unknown on Saturday, 2 August 2014 | 03:44

काठमाडौं, श्रावण १७ । चीनको पूर्वी जियाङसु प्रान्तको कुन्शान शहरमा रहेको एक कारखानामा विष्फोट हुंदा कम्तिमा ६५ जनाको मृत्यु भएको छ । विष्फोटमा सय भन्दा बढी घाईते भएको सिन्ह्वा समाचार एजेन्सीले जनाएको छ ।
विष्फोटको समयमा कारखानामा २ सय भन्दा बढी कामदार रहेका थिए । उक्त कारखानामा कारका पार्टस्हरु उत्पादन हुने गरेको

बताइएको छ । कारखानामा ४ सय ५० भन्दा बढी कामदार रहेको चिनियाँ केन्द्रीय टेलिभिजनले जनाएको छ । विष्फोटबारे अनुसन्धान शुरु गरिएको अधिकारीहरुले जनाएका छन् ।
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Our Publication : Onlinemp4cinema | Nepal2Malaysia.Com | Nepalibloggertrick.Com
Proudly powered by Blogger
Copyright © 2014. Nepali Top. Com - All Rights Reserved
Template Design by Anish Kumar Published by Aashis Magar