Headlines News :
>
Home » » थाइल्याण्डकी राजकुमारीको नग्न भिडियो सार्वजनिक

थाइल्याण्डकी राजकुमारीको नग्न भिडियो सार्वजनिक

Written By Unknown on Friday, 1 August 2014 | 19:33

article-2638352-1E2CDF4F00000578-164_634x493
बैङ्कक, श्रवान १७ – थाइल्याण्डमा सैनिकले ‘कू’ मार्फत् सत्ता आफ्नो हातमा लिइरहेको बेला त्यहाँ रहेका राजकुमार र राजकुमारीको विवादास्पद भिडियो सार्वजनिक भएको छ । राजधानी बैङ्ककमा रहेको शाही दरबारमा भएको एक पार्टीको दौरान खिचिएको उक्त भिडियोमा राजकुमारी श्रीरास्मीलाई अधंनग्न देखाइएको छ । उनले कम्मर मूनि मात्र भित्री वस्त्र लगाएका छन् । भिडियोमा राजकुमार मह पनि सँगै रहेका छन् ।
भिडियोको सुरुवातमा राजकुमारी र राजकुमार कुर्सीमा बसेर खाइरहेको देखाइएको छ । त्यसपछि राजकुमारी, जो पूर्व वेटरेस् पनि हुन्, उनी उठेर आफ्नो कुकुरलाई खाना खुवाउँछिन् । एउटा दृश्यमा राजकुमारीले कुकुरको खाना खाने भाँडोबाट खाना खाने प्रयास समेत गर्छिन् । त्यसपछि सबैले उक्त कुकुरलाई जन्म दिनको शुभकामना दिएको देखाइएको छ ।
यस भिडियो सार्वजनिक भएपछि राजकुमार मह राजा भूमिबोल अदुल्यादेजको उत्तराधिकारी बन्न कति सक्षम भन्ने कुरामा बहस शुरु भएको छ । ८६ वर्षिइ राजा केही समयदेखि बिरामी रहेका छन् र सैनिक शासन लागु भएपछि उनलाई सार्वजनिक रुपमा देखिएको छैन ।
article-2638352-1E2CDF9200000578-288_634x478article-2638352-1E2C46D300000578-203_634x938
1.0&at_si=53dc4c6916cef2d0&at_ab=per-2&at_pos=0&at_tot=1
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Our Publication : Onlinemp4cinema | Nepal2Malaysia.Com | Nepalibloggertrick.Com
Proudly powered by Blogger
Copyright © 2014. Nepali Top. Com - All Rights Reserved
Template Design by Anish Kumar Published by Aashis Magar